काठमाडौँ – मधेशी मोर्चाले आह्वान गरेको बन्दका कारण मधेशका सम्पूर्ण जिल्लाहरु ठप्प भएका छन् । तराइका जिल्लाहरुमा चहलपहल ठप्प छ । विद्यालय, कल-कारखाना, तथा अन्य कार्यलाहरुहरु आज बन्द गरिएका छन् । मानिसको चहलपहलसमेत ठप्प प्राय छ । गाडीहरु चलेका छैनन् ।
यता सुदूर पश्चिममा पुनर्वास घटनालाई लिएर नेकपा माओवादी केन्द्र, ७ नम्बर प्रदेशले गरेको बन्दको विरोध गरौं । बन्द बहिष्कार गरौं । सरकारको नेतृत्व गरेको पार्टीले बन्द हड्तालजस्ता घृणित काम गर्नु लज्जास्पद हो । स्थानीय जनतामा एसएसबीको त्रास बढ्दै गएकाले स्थानीय सीमा क्षेत्रमा शान्ति र सुरक्षाको प्रत्याभूति हुने कदम चालौं ।
काठमाडौँमा भने बन्दको खासै प्रभाव छैन । बन्द भनिएका कारण स्कुल तथा कलेजहरु बन्द गरिएको भएपनि गाडीहरु स्व: स्फुर्त रुपमा चलेका छन् । गाडीहरुको संख्या पातलिएको भएपनि बन्दको खास प्रभाव छैन । विहान १० बजेदेखि कार्यालय समय सुरु भएसँगै गाडीहरु स्व स्फुर्त रुपमा चल्ने अनुमान गरिएको छ ।
बैशाख १, २०८३, काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले ६ वटा राजनीतिक दलका घोषणापत्र समेट्दै
चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई
चैत २४,काठमाडौं । सर्वोच्च अदालत ले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूका परिवारले हक–अधिकार उपभोग गर्न
चैत २०, काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्विरोध निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र
चैत १६ , काठमाडौँ । बालेन शाहले आज सत्ता र प्रतिपक्षी दलका सांसदहरूसँग सामूहिक छलफल
पोखरा, १६ चैत २०८२ । गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न