२६ फागुन, काठमाडौं । गोविन्द द्वादशीका दिन आज(बिहिवार) राज्यले तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको श्राद्ध गर्ने भएको छ । १९०३ सालमा भएको कोतपर्वका नायक राणाको बाराको पत्थरघट्टामा र्मत्इु भएका राणाको त्रिपुरेश्वरस्थित कालमोचन घाटमा श्राद्ध गर्ने चलन छ ।
कालमोचन घाटलाई कोतपर्वमा मारिएका भाइभारदारको कालको मोचन गरिएको स्थानका रुपमा मानिन्छ । गुठी संस्थानका वरिष्ठ नेखा सहायक युवराज रेग्मीका अनुसार ब्राह्मण गोविन्द्र प्रसाद कोइरालाई श्राद्धकर्ताका रुपमा बुधवार गराई एकछाकी राखिएको छ ।
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी