मकाउमा पनि नयाँ शक्ति, अधिकारीको नेतृत्व

Naya-Shakti-INS-Makauमकाउ, १० फागुन । नयाँ शक्ति पार्टी, नेपालको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज, मकाउ गठन भएको छ । नेपाली समाज हङ्कङका संयोजक प्रेम लामाको बिशेष उपस्थितिमा भएको भेलाले प्रजुनकुमार अधिकारीको संयोजकत्वमा ४१ सदस्यीय आइएनएस मकाउ गठन गरेको हङ्कङका संयोजक प्रेम लामाले जानकारी दिए ।

उक्त भेलाले उप-संयोजकमा यमविलास भट्टराई र ईश्वर श्रेष्ठ , महासचिव नगेन्द्र खत्री , कोषाध्यक्ष अमृत श्रेष्ठ र सल्लाहकारमा वीरबल गुरुङलाई चयन गरेकाे छ । यस्तै सदस्यहरु लक्ष्मण भण्डारी, राम बुढा, चन्द्र छ्न्त्याल, देव कुवँर, सुजन कुमाल, डिल्ली खड्का, विक्रम श्रेष्ठ, लोकेश न्यौपाने, रामबहादुर विक, ऋषि तामाङ, दिपक अधिकारी, सरस्वती पोखरेल, विकास रावल, जीवन कुँवर, निर्मला गुरुङ, केदार नेपाली, गोविन्द पाण्डेलगायत रहेको संयोजक प्रेम लामाले  पीपुल नेपाल डट कम लाई जानकारी गराए ।

यसअघि नै समाजको २८ वटा देशमा संगठन बिस्तार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने