
काठमाडौं, ९ फागुन । मन्त्रीपरिषदको बैठकले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । मधेसी मोर्चाको विरोधका बीच सरकारले स्थानीय चुनावको मिति घोषणा गरेको छ ।
सोमबार राति बसेको मन्त्रिपरिषद्को तेस्रो बैठकले स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो । सरकारले निर्वाचन आयोगसँगको परामर्शमा ३१ गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको हो ।
सुरुमा दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने बताइए पनि सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीको बैठकपछि सरकारले एकै चरणमा स्थानीय चुनाव गर्ने घोषणा गरेको छ ।
काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले
काठमाडौं, असार ३० । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय बदर गरेको
राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका राइड सेयरिङ चालक गणेश
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि
काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत