
काठमाडौ ५, भदौ । पुरानो शहर काठमाडौ र अहिलेको काठमाडौको रहनसहन, परम्परा रुपरेखा खानपान सबैमा यति धेरै परिवर्तन आएको छ कि जुन सजिलै विश्वास गर्न पनि गाह्रो लाग्छ ।
उहिलेको काठमाडौ शान्त , खुला थियो तर अहिलेको काठमाडौमा सवारी र मान्छेको चाप उत्तिकै बढ्दै गएको छ ।मन्दिरै मन्दिरको शहर, फोहोरै फोहोरको शहरमा परिणत भएको छ । पुरानो शहर काठमाडौले आफ्नो मौलीकता गुमाएर आधुनिक शैलीमा परिणत भएको छ ।
काठमाडौको भौतिक, राजनीतिक र सामाजिक परिवर्तनसंगै विभिन्न परिवर्तन आएको पाईन्छ । र यो परिवर्तनलाई शव्दबाट भन्दा पनि बढि तस्विरबाट नियाल्न सकिन्छ ।
तस्विरमा हेरौ ५० वर्ष भन्दा अघिका पुराना दृश्य
१. १३२ वर्षअघिको टुडिखेल ।
२. न्युरोड गेट : विस १९६७ सालतिर काठमाडौको न्युरोड छिर्ने मुख्य गेट ।
.५० वर्ष पहिलेको काठमाडौको पुरानो बसपार्क ।
३. उहिलेको ट्याक्सी
४. ९५ वर्षअघिको घण्टाघर र रानीपोखरी

५. सन् १९७५ मा असनस्थित राजा विरेन्द्रको राज्याभिषेक गर्ने क्रममा
६. र्कीतीपुर र त्यहाबाट देखिएको लाङटाङ हिमालको दृश्य ।
७. असन चोक स्थित अन्नपुर्ण मन्दिर
८. ७३ वर्षअघिको न्युरोड र इन्द्रचोक
९. ५५ वर्षअघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल ।
१०. ५५ वर्षअघि न्युरोड शहरको दृश्य ।
११. काठमाडौको पहिलो फिल्म हल ६८ वर्षअघि ।
१२. विस १९६७ तिरको बौद्धस्तुपा र वरपरको दृश्य ।
१३.ठेकी बेच्न हिडेका काठमाडौका व्यापारी
१४. दरवारमार्ग ।
१५. शिवरात्रीका बेला पशुपती मन्दिरमा साधुहरु
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट