नेपालमा पनि मिनि बार, स्मोकिङ क्षेत्र र शौचालय भएको बस सञ्चालन हुने

20160719054731_tata-bus-bajarकाठमाडौं, माघ २१ –मानिसहरु जति जति आधुनिकता तर्फ ढल्किदै जान्छन् त्यति त्यति उनिहरुमा विलासिता तर्फ मोडिने वातावरण सृजना हुदै जान्छ । अर्थात आर्थिक रुपमा पनि सम्पन्न हुदै गएको युगमा मानिसहरुले आफूले भुक्त्तानी गरेबाफतको सेवा सुविधा प्राप्त गर्न पाउने उद्देश्य राखेका हुन्छन् । यहि सेवा सुविधाका विषयलाई नै मध्यनजर गर्दै, ट्राभल नेपाल बस सर्भिस कम्पनीले १० वटा ट्राभल एजेन्सीको संयुक्त लगानीद्धारा यहि फागुनबाट काठमाण्डौ देखि पोखरा र काठमाण्डौ देखि लुम्बिनी सम्मको यात्रा गर्नका लागी अत्यावश्यक आरामदायी सुविधा सहितको बस सञ्चालनमा आउन लागेको छ ।

४ करोड २० लाखको लागतमा निकालिएको ४ वटा बसमा आरामदायी सिट, मिनि बार, स्मोकिङ क्षेत्र, बस भित्रै शौचालय व्यवस्था, ए.सि., फ्रि वाईफाई, लगाएत अन्य खाजा तथा खानाको पनि राम्रो व्यवस्था बस भित्रै उपलब्ध हुने सुविधा गरिएको छ । अथार्त मोबाइल एप्स बाट पनि बसको सम्पूर्ण जानकारी लिन पाइनुका साथै बिना झनझट सजिलै सँग टिकट बुकिङ समेत गर्न सकिने व्यवस्था गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन