January 22, 2017

उत्पादनशील क्षेत्रमा जोड दिनुपर्छ : अर्थमन्त्री महर

वित्तीय कारोबारका दृष्टिकोणले उत्पादनको क्षेत्रमा कर्जा प्रवाह गर्ने र ग्रामीण क्षेत्रका बासिन्दाको जीवन उकास्ने काममा कृषि विकास बैङ्कको महत्त्वपूर्ण भूमिका छ । बैङ्कले निष्कासन गरेको भिसा कार्डले बैङ्क आधुनिकीकरणतर्फ अगाडि बढिरहेको सङ्केत गर्दछ ।

सो अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले बैङ्कले हालसम्म सवा ७ खर्बभन्दा बढी निक्षेप सङ्कलन गरी साढे ६ खर्बभन्दा बढी कर्जा प्रवाह गरिसकेको बताए । बैङ्कको आधार ब्याजदर धेरै माथि रहेको र ५५ शाखा पुनः सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । बैङ्कका १० लाख निक्षेपकर्ता र पौने २ लाख शेयरधनी रहेको जानकारी उनले दिए । यसले कृषि विकास बैङ्क साँच्चै ग्रामीण क्षेत्रमा बस्ने जनताहरूमा पुग्न सफल बैङ्क भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन