कार्यकारी आदेशको आलोचना गर्ने महान्यायाधिवक्तालाई बर्खास्त गरे ट्रम्पले

१८ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी आदेशको आलोचना गर्ने कार्यबाहक महान्यायाधिवक्ता स्याली येट्सलाई बर्खास्त गरेका छन् ।

 

उनले न्यायिक विभागलाई आप्रवासीसम्वन्धी ट्रम्पको कार्यकारी आदेशको बचाउ नगर्ने बताएकी थिइन् । हृवाइट हाउसले येट्समाथि धोका दिएको आरोप लगाएको छ ।Sally-Yates-an-Obama-appointee-is-the-acting-attorney-general

उनको नियुक्ति पूर्ववर्ती बाराक ओबामाले गरेका थिए । र, उनले आप्रवासीसम्वन्धी राष्ट्रपतिको आदेश नियमसंगत भएको आफूलाई नलागेको बताएकी थिइन् ।

राष्ट्रपति ट्रम्पले सिरियासहित मुस्लिम बहुल सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए ।

कार्यबाहक महान्यायाधिवक्ताको बयानपछि ट्रम्पले डेमोक्रेटिक पार्टीमाथि राजनीतिक कारणले आफ्नो मन्त्रिपरिषद् विस्तारमा अवरोध गरेको आरोप लगाएका छन् ।

येट्सको ठाउँमा ट्रम्पले जेफ सेशन्सलाई मनोनित गरेका छन् । र, उनले आफ्ना सहकर्मीहरुलाई पत्र पठाएका छन्, जुन मिडियामा आइसकेको छ ।

उक्त पत्रमा सेशन्सले कार्यकारी आदेश कानुन सम्वत भए नभएको प्रष्ट पार्न न्यायिक विभागलाई भनेका छन्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन

व्यक्तिगत डाटा संरक्षण कानुन नहुँदा चोरी र दुरुपयोग बढ्दै

 माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण