नेपालगञ्जमा हिजाे राखिएकाे राजा वीरेन्द्रको शालिक प्रहरीले हटायो

king-birendra१७ भदाै, नेपालगञ्ज ।  नेपालगञ्जमा  हिजाे राखिएकाे राजा वीरेन्द्रको शालिक मध्यरातमा  प्रहरीले हटाएकाे छ । नेपालगञ्जकाे वीरेन्द्र चोकमा बिहीबार राखिएको तत्कालिन राजा वीरेन्द्रको शालिक प्रहरीले मध्हयरातमा टाएको हाे ।

प्रहरीले शालीक हटाए पछि झडप  हुनसक्ने भन्दै चाेकचाेकमा कडा सुरक्षा व्यावस्था अपनाएकाे छ । २०६२/०६३ को जनआन्दोनलपछि वीरेन्द्रको शालिक हटाइएपनि बिहीबार बिहान एक्कासी एक समूहले फेरि शालिक राखेपछि प्रहरीसँग झडप समेत भएको थियो । ‘म राष्ट्रवादी हुँ’ भन्ने लेखिएको टिसर्ट लगाएका मानिसको समूहले शालिक राखेका थिए ।

सालिक पुनः स्थापना गरेका राष्ट्रवादी युवाले स्व वीरेन्द्रको सालिक हटाएमा कडा प्रतिवाद गर्ने अभिव्यक्ति दिएकाले  शान्तिसुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रहरीले नेपालगन्जका चोक चौकमा सुरक्षा व्यवस्था कडा बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन