१५ भदाै, काठमाडौं । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिनवाट डाटा प्याक अपर दिने भएकाे छ । बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै शुभ–बिहानी–सन्ध्या डाटा प्याक अपर दिने भएकाे हाे ।
कम्पनीले जीएसएम प्रीपेड मोबाइल प्रयोगकर्ताहरुका लागि यो अफर दिएकाे कम्पनीले जनाएकाे छ । यो अफर बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने छ । १०० एमबी डाटा ३ दिनका लागि समयावधि हुने गरी ४५ रुपैयाँ शुल्क तोकेको छ । २२५ एमबी डाटाका एक सातासम्म ९० रुपैयाँमा तिरेर प्रयोग गर्न सकिन्छ ।
उपभोक्ताले १०० एमबी डाटा खरिद गर्न स्पेसल १०० एमबी र २२५ एमबीका लागि स्पेसल २२५ एमबी लेखेर १४१५ मा एसएमएस गर्नुपर्ने छ । यो डाटा प्याक अपर बिहीबारदेखि ३ महिनासम्म लागू हुने कम्पनीका प्रवक्ता प्रतिभा वैद्यले बताएकी छिन् ।
महसुल दर (रुपैयाँ) डाटा भलुम (एमबी) समयावधि
४५ १०० ३ दिन
९० २२५ ७ दिन
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र