मात्र आधा घण्टा बसेर एउटा निर्णय गर्यो मन्त्रीपरिषदले

काठमाडौं  – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न बसेको मन्त्रीपरिषदको बैठक एउटा निर्णय गरेर सकिएको छ ।cabinet-meeting-840x405

बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद १ बर्षका लागि थप गर्ने निर्णय गरेको छ ।

एउटा एजेन्डामा मात्र मन्त्रीपरिषद बैठक केन्द्रीत भएको सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । द्वन्द्वकालको घटना छानबिन गर्न गठित आयोगको म्याद माघ २८ गते सकिँदै थियो ।

आजै नेपाल प्रहरीको नयाँ महानिरिक्षक नियुक्ति गर्ने समाचार आएपनि नेपाली कांग्रेस र नेकपा माओबादीबिच सहमति नभएका कारण रोकिएको छ । अब अर्को मन्त्रीपरिषदको बैठकबाट प्रहरी महानिरिक्षक नियुत्ति गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल