August 24, 2022

युवा संघको आयोजनामा तिज बिशेश सरसफाइ कार्यक्रम


८भदौ,भक्तपुर।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघले जडिबुटीदेखि भक्तपुरको गठ्ठाघरसम्मको फोहोर उठाएको छ।बुधबार तीज विशेष सरसफाइ अभियाननै चलाएर राजमार्ग आसपासको फोहोर उठाएको हो।

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री माननीय महेश बस्नेतले औपचारिक रुपमा कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।कार्यक्रममा युवा संघका अध्यक्ष किरण पौडेल लगायत विभिन्न जनबर्गिय संगठनका नेता कार्यकर्ता सहित हजारौंको संख्यामा उपस्थिति रहेको थियो।

उपत्यकाको फोहोर व्यवस्थापनका लागी युवा संघले पछिल्लो केही हप्तादेखी दबाबमूलक कार्यक्रम गर्दै आएको छ।त्यही क्रममा आजको कार्यक्रम भक्तपुरमा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको

भ्रष्टाचारको विरोधमा अर्धनग्न जुलुस निकाल्ने क्रममा तीन महिला पक्राउ

 भदौ १८,कम्पाला  । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा