July 23, 2018

काठमाडौं अदालतमा दैनिक १५ वटा सम्बन्ध विच्छेदका मुद्धा !

 

साउन ७, काठमाडौं जिल्ला अदालतमा दैनिक १२ देखि १५ जोडी सम्बन्धविच्छेदको मुद्दा लिएर पुग्ने गरेका छन्।

काठमाडौं जिल्ला अदालतबाट मात्रै पाँच वर्षको अवधिमा १२ हजार २३९ जोडीले सम्बन्धविच्छेद गरिसकेका छन्।

अदालतमा २० देखि ३० वर्ष समूहका युवा सम्बन्धविच्छेदका लागि पुग्ने गरेका छन्। जिल्ला अदालतमा परेका सम्बन्धविच्छेदका १५ हजार बढी मुद्दामध्ये १२ हजार जति टुंगिएका हुन्। 

देशभरका जिल्ला अदालतको तुलनामा सम्बन्धविच्छेदका मुद्दा काठमाडौं जिल्ला अदालतमा धेरै पर्नेछ।

आर्थिक वर्ष २०७०/०७१ देखि २०७४/०७५ सम्म १५ हजार ३८० मुद्दा दर्ता भएका छन्।

तथ्यांक हेदा बर्सेनि सम्बन्धविच्छेदका मुद्दा बढ्दैछन्। अदालतका उपसचिव तथा स्रस्तेदार कृष्णप्रसाद नेपालका अनुसार घरमा एकदमै पीगित भएर अदालत पुग्ने महिला कमै मात्र छन्। धेरैजसो श्रीमान विदेश गएर आउँदा पत्नीसँग मनमुटाव भई सम्बन्धविच्छेदका लागि आउने गरेका छन्।, यो खबर आजको नागरिकदैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत