
भदौ ५, २०८२, काठमाडौं।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारी फाउण्डेशन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको वैचारिक संघर्षसँग प्रत्यक्ष सम्बन्धित रहेको स्पष्ट पारेका छन्।
फाउण्डेशनको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले पार्टीभित्र ओलीमाथि विभिन्न आरोप लाग्ने क्रममा यही फाउण्डेशनमार्फत वैचारिक संघर्ष अघि बढाइएको उल्लेख गरे।
उनले मदन भण्डारीको नाममा स्थापना गरिएको यो संस्थाले ओलीको मार्गदर्शन र सान्निध्यमा आफ्नो गतिविधि अघि बढाएको स्मरण गराउँदै, पार्टीभित्र विचारको झण्डा बोकेर हिँड्दा फाउण्डेशन निरन्तररूपमा जोडिएको बताए।
पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई सम्मानपूर्वक सम्बोधन गर्दै पोखरेलले फाउण्डेशनले पार्टीको वैचारिक यात्रामा ऐतिहासिक योगदान पुर्याउँदै आएको धारणा राखे।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज