मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको टोलीले नयाँ बजारबाट पक्राउ गरेको हो । गोरखाको गोरखा नगरपालिका वडा नम्बर ६ स्थिायी वतन भई हाल नयाँ बजार बस्दै आएका ५१ वर्षिय श्रेष्ठ आज पक्राउ परेका हुन् ।
टोखा नगरपालिका ९ स्थित आर्जन बचत तथा ऋण सहकारी संस्था नामक सहकारीको समेत करोडौँ रकम हिनामिना गरेको र मिटरब्याजबाट पीडित बनाएको अभियोगमा उनलाई पक्राउ गरेको हो । उनले सहकारीको करोडौँ रकम हिनामिना गरि मिटरब्याजमा लगाउँदै आएका थिए । उनी विरुद्ध एक महिलाले जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज तथा अनुचित लेनदेन मुद्दामा समेत जाहेरी दिएकी थिइन् । उनको जाहेरीलाई समेत आधार बनाएर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले