अक्षंम्य राष्टघाती कदम विरुद्ध तातियो एमाले

जेठ २१, काठमाडौं । नेकपा एमालेले आज सदनबाट शुरु गरेको आन्दोलन भोलिबाट सदन र सडक दुवै स्थानबाट तताउने भएको छ । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा जानु अगाडी पुर्व राष्ट्रपती विद्या भण्डारीले खारेज गरेको नागरिकता विद्येयक हतार हतारमा राष्ट्रपती रामचन्द्र पौडेल मार्फत अनुमोदन गर्न लगाउनु र भारतमा गएपछि लिपुलेक र लिम्पियाधुराको साँटो बगलादेश जाने बाटोमा साट्ने राष्ट्रघाती अभिव्यक्तिका विरुदमा एमालेले आप्mना सम्पूर्ण जनसंगठनहरुलाई आन्दोलनमा उतार्ने भएको छ । भोली दिउँसो २ बजे एमालेका सम्पूर्ण जनसंगठनहरुले प्रचण्डको राष्ट्रघाती अभिव्यक्ति र असंवैधानिक नागरिकता विद्येयकको विरुद्धमा माईतीघर मण्डलाबाट शान्तिपूर्ण आन्दोलनको शुरुवात गर्ने भएका छन् । आज सवोच्च अदालतले समेत नागरिकता विद्येयकको सम्बन्धमा अन्तरिम आदेश जारी गरि सकेको छ । यस्ता राष्ट्रघाती कार्यहरु फिर्ता गरेर प्रधानमन्त्री प्रचण्डले माफी नमागेसम्म सडक र सदनबाट एमाले लगायतका दलहरुले आन्दोलन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र