
१० चैत,लण्डन। बेलायतको संसदले चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
यो निर्णयसँगै अब बेलायती संसदको वाईफाई नेटवर्कबाट टिकटिक प्रयोग गर्न सकिने छैन। सुरक्षाका कारण टिकटिकमाथि प्रतिबन्ध लगाइएको जनाइएको छ।
आफ्नो मोबाइल डेटाबाट भने सांसदहरुले टिकटिक चलाउन पाउने छन्। टिकटिकले प्रयोगकर्ताको डेटा चीन सरकारलाई दिने आरोप बेलायतको छ।तर टिकटिक कम्पनीले भने डेटा चीन सरकारले नदिने बताउँदै आएको छ।
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट