
१०चैत,धरान। सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आन्दोलन जारी राखेकै बेला ७ राजनीतिक दलले पनि संयुक्त विज्ञप्ती जारी गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै मेयरको कदमको विरोध जनाएका छन् ।
दलहरुले मेयरको निजी सचिवालयमा कार्यरत सर्दुशन लिम्बुमार्फत वडामा सम्पन्न भएको योजना तथा कार्यक्रमहरुको सुची माग गरेको विषयमा कार्यपालिका बैठकमा छलफल भएको बिषयलाई लिएर वडा १० का अध्यक्षलाई स्पष्टीकरण सोधेपछि वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले गरेको पत्रकार सम्मेलनप्रति ध्यानाकर्षण भएको जनाएका छन् । यस्तै सिफारिश पत्र लिन जाँदा वडा ११ का सन्तोष लिम्बुलाई पक्राउ गराएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा जनाइएको छ ।
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण