पछिल्लो आठ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँभन्दा बढी

८ चैत,काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना साउन देखि फागुनसम्म नेपालको कुल वैदेशिक व्यापार ११ खर्ब ६३ अर्ब पुगेको छ।

उक्त अवधिमा नेपाले १० खर्ब ५८ अर्बको आयात गरेको छ भने १ खर्ब ४ अर्ब रुपैयाँको निर्यात गरेको छ। पछिल्लो आठ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँभन्दा बढी छ ।

गत आर्थिक वर्षको ७ महिना अवधीमा नेपालको वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको भएको थियो। गत वर्षको तुलनामा यो वर्ष २० प्रतिशतले वैदेशिक व्यापार खस्किएको भन्सार विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

अर्थमन्त्री वाग्लेको दिल्ली अभिव्यक्तिले नेपालमा बढायो कूटनीतिक विवाद

कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर

साइबर जोखिमले सरकारी वेबसाइट बन्द

२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

बैंक खातामा राष्ट्रिय परिचयपत्रको ‘बाध्यकारी’ नियम बदर: सर्वोच्चको ऐतिहासिक फैसला र यसका दूरगामी प्रभाव

२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा