
८ चैत,काठमाडाैँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले दूरसञ्चार ऐन संशोधनका लागि तयार पारेको विधेयकमा व्यक्तिको मोबाइलमा सिधै पहुँच राखेर रेकर्ड गर्न सकिने व्यवस्था स्वीकार्य नभएकाे बताएका छन् ।
प्रतिनिधिसभा सांसदसमेत रहेका नेपाली कंग्रेसका प्रभावसाली नेता काेइरालाले सामाजिक सञ्जालमार्फत् यस्ताे बताएका हुन्।
उनले राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगतको समेत ध्यानार्षण गराएका छन्।
विगतमा विराेधका कारण राेकिएकाे कार्य फेरि अगाडि बढाउनुले सरकारकाे नियतमाथि प्रश्न उठेकाे नेता डा. काेइरालाकाे भनाइ छ।
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट