गृह मन्त्रालयसहित तीन वटा मन्त्रालयमा नेकपा एसको दाबी

७ चैत,काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सरकारमा आफ्नो हिस्सेदारी खोज्ने भएको छ।

मङ्गलवार बसेको सचिवालय बैठकले गठबन्धन दलभित्र आफूहरूले पाएको मन्त्रालय सङ्ख्याको आधारमा निर्णय गर्ने भएको हो।

गठबन्धनमा मन्त्रालयको टुङ्गो लगाएपछि पार्टीले निष्कर्ष निकाल्ने नेता झलनाथ खनालले बताए। खनालले गठबन्धनभित्र भागबन्डाको टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिइएको जनाए।

उनले भने, ‘सरकारमा कसरी जाने, के उद्देश्यले जाने, के नीति तथा लक्ष्यमा सरकारमा जाने ? सरकारमा आफूहरूको के हिस्सेदारी हुन्छ ? अध्यक्षको टिमले गठबन्धनसँग कुराकानी गर्छ।गृह मन्त्रालयसहित तीन वटा मन्त्रालयमा नेकपा एसले दाबी गर्ने पनि खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज