राष्ट्रपतिबाट १२ वर्षमा हुने ठेचोको श्वेत भैरव नाचको अवलोकन

७ कार्तिक,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ले ललितपुरको ठेचोमा हुने नवदुर्गा देवी नाचको १२ वर्षमा हुने श्वेत भैरव निकाल्ने साईत कार्यक्रमको अवलोकन गर्नुभएको छ ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन,लालितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरेको उक्त कार्यक्रममा राष्ट्रपती भण्डारीले नवदुर्गा देवीको पूजाआर्चना गरी टीकाप्रसाद ग्रहण समेत गर्नुभएको थियो ।

सांस्कृतिक,ऐतिहासिक तथा प्राचीन महत्व बोकेको ठेचोको यो १२ वर्षे जात्रा अन्तर्गत ‘आंग नाच’ अर्थात १२ वर्षमा १ पटक मात्र श्वेत भैरवको नाच प्रस्तुत गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले