
पिपुल नेपाल,१ भदौ ,काठमाडौं ।
नेपाल चिकित्सक संघले आगमी असोज दुई र तीन गते काठमाडौंमा नेसनल हेल्थ समिट टु को आयोजना गर्ने भएको छ।संघले निजि अस्पतालहरुको छाता संगठन(APHIN)को पदाधिकारी हरुलाई बधाई तथा शुभकामना कार्यक्रमको अवसरमा नेसनल हेल्थ समिट टु बारे जानकारी दिएको हो।
नेपाल चिकित्सक संघले डा.पदम खड्काको नेतृत्वमा बनेको देशभरिका निजि अस्पतालहरुको छाता संगठन(APHIN)को नयाँ कार्यसमिती लाई बुधबार आफ्नै कार्यालयमा बोलाएर बधाई तथा शुभकामना दिएको हो।बधाई संगसंगै असोज दुई र तिन गते हुने नेसनल हेल्थ समिट टु कसरी सौहाद्रपुर्ण तरिकाले सप्पन्न गर्न सकिन्छ ? त्यसबारे पनि छलफल भएको नेपाल चिकित्सक संघका महासचिव डा.बद्री रिजालले जानकारी दिनुभएको छ।
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर
८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न
२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा
असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण