काठमाडौं, आगामी पाँच वर्षका लागि स्थानीय तह हाँक्ने जिम्मा लिने नयाँ जनप्रतिनिधि छान्ने दिन नजिकिँदैछ। निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारले प्रचारप्रसार र घरदैलो गर्न पाउने अवधि पनि घर्कँदै छ।
त्यसैले पनि उम्मेदवार घरदैलोमा व्यस्त छन् । चुनावी अभियान झिसमिसेमा सुरु भएर अबेर रातिसम्म चलिरहेको छ। विभिन्न आश्वासनका पोका लिएर दल र तिनका उम्मेदवार बस्तीबस्तीमा पुगिरहेका छन् ।
जसरी भए पनि आश्वासनको जालोमा जनतालाई पार्ने रणनीतिसहित उम्मेदवारहरू चर्को दौडधुपमा छन्। तनहुँका विभिन्न पालिकाका उम्मेदवारहरू चुनावी प्रचारमा जुटिरहेका छन्।
यस जिल्लाका केही स्थानीय तहमा यसपालिको चुनावी भिडन्त निकै रोचक हुने आकलन छ। हारजित राजनीतिक दल र शीर्ष नेताको प्रतिष्ठासँग जोडिँदा यस पटक तनहुँको चुनाव रोचक हुने देखिएको छ । यो समाचार नागरिक दैनिका छ ।
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०