वैशाख २२, काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशको चुनावी सभालाई सम्बोधन गर्दै छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलक्षित गरेर कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न लागेका हुन् ।
ओलीले कैलालीको बर्दगोरियामा आयोजना हुने चुनावी सभालाई बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि कञ्चनपुरको बेलौरीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने र अपराह्न ४ बज कैलालीकै धनगढीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार