काठमाडौं, वैशाख १२: स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनय दर्ता सोमबार पनि जारी छ । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आइतबार र सोमबारको समय छुट्याएको छ । जस अनुसार सोमबार बिहान ११ बजेसम्म कूल १३ हजार ८८६ जनाको उमेदवारी दर्ता भएको छ ।

जसमा मेयरतर्फ ६१३, गाउँपालिका अध्यक्षतर्फ ४७६, उपमेयरमा २८६, गाउँपालिका उपाध्यक्षमा ३०३ जनाले उमेदवारी दिएका छन् ।
त्यसैगरी, वडा अध्यक्षमा तीन हजार ५४६, महिला सदस्यहमा दुई हजार ६९, दलित महिला सदस्य एक हजार ६६४, सदस्यमा चार हजार ४४७ जनाले उमेदवारी दिएका आयोगले जनाएको छ ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
काठमाडौँ, वैशाख २९ । सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक
काठमाडौँ, वैशाख २८ । सङ्घीय संसद्को बजेट (बर्खे) अधिवेशन आजदेखि सुरु हुँदै छ । सरकारको
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ