लोसपाको केन्द्रीय सदस्य जयसवाल एमालेमा प्रवेश

काठमाडौँ, १९ चैत । लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य कन्थमणी प्रसाद जयसवाल एमालेमा प्रवेश गर्नुभएको छ ।

गरुडाबासी जनताका लोकप्रिय नेता, लोसपाको केन्द्रीय सदस्य तथा रौतहट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जयसवाल नेकपा एमालेमा प्रवेश गर्नु भएको हो । उहाँलाई एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खादा तथा अविर लगाएर स्वागत गर्नुभयो ।

प्रवेशका क्रममा अध्यक्ष ओलीले जयसवालको राजनीतिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभयो । नवप्रवेशी जयसवालले आगामी दिनमा एमालेले लिएको विकास र समृद्धिको साथमा एमालेको नीतिलाई अक्षरस पालना गर्दै पार्टीले दिएको जिम्मेवारीलाई जस्तोसुकै अवस्थामा सफल बनाउन लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि