विकर्णकुमारलाई विश्व कीर्तिमानको प्रमाणपत्र प्रदान

काठमाडौ, माघ ५ गते । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले विश्व कीर्तिमानी युवा विकर्णकुमार श्रेष्ठलाई ‘विश्व कीर्तिमान’को प्रमाणपत्र प्रदान गर्नुभएको छ । मन्त्री गहतराजले विश्वमै पहिलो पटक ९० मिनेटसम्म पानीमाथि पद्माशन गरेर नेपाली युवा श्रेष्ठले विश्व कीर्तिमान राख्न सफल हुनुभएकोमा उक्त प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

कोलास्टिक फाउन्डेसनद्वारा धुलिखेलमा सन् २०२१ को अगस्ट २ मा आयोजित कार्यक्रममा श्रेष्ठले ९० मिनेटसम्म पानीमाथि पद्मासनमा बसेर शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सो अवसरमा मन्त्री गहतराजले श्रेष्ठको कामले अन्य युवा पनि प्रेरित हुने भन्दै आगामी दिनमा पनि
प्रेरणादायी काम गर्न शुभकामना दिनुभयो । कोलास्टिक फाउन्डेसनका अध्यक्ष प्रज्वल भण्डारीका अनुसार श्रेष्ठले कायम गर्नुभएको यो रेकर्ड विश्वमा नै पहिलो हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद