
समरजंग कम्पनिको जाहेरी तथा नेपाल सरकार वादी भएको उक्त मुद्दामा सुवेदी दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा विभिन्न झूटो किर्ते कागजात तयार पारी विभिन्न व्यक्तिको नाममा विक्री गरेका थिए । सवेदी दम्पतिको नाममा समेत हालसम्म जग्गा रहेको सिआइबीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान गर्न सिआइबीले थप ५ दिनको म्याद पाएको छ ।
सुवेदी दम्पत्ति पक्राउ परेसँगै अन्य विचौलियालाई समेत तनाव भएको छ । मुख्य नाइकेहरु मिनबहादुर गुरुङ्ग, सुहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल लगायत दर्जनौँ व्यक्ति पक्राउ पर्ने संभावना देखिएको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि