सगरमाथाको उचाई बढ्यो

 २४ मंसिर २०७७विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई अबदेखि ८ हजार ८ सय ४८ मिटर र ८६ सेन्टिमिटर कायम भएको छ ।

हालै नेपाल र चीनले संयुक्त रूपमा गरेको सगरमाथाको उचाई सर्भेको नतिजा आज काठमाडौं र चीनको राजधानी बेइजिङबाट एकैसाथ आयोजना गरिएको भर्चुअल कार्यक्रममा घोषणा गरिएको हो । यसअघि सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर मात्र थियो ।

सो क्रममा सिरहाको समथर भूभागदेखि सगरमाथा नजिकैको पताले भन्ज्याङ्गडाँडासम्मको तीनसय किलोमिटर लम्बाइ भूभागको एक एक गरेर उचाई नापिएको थियो । सगरमाथा वरिपरिका छ हजार मीटर माथिका अन्य १२ वटा पहाड,डाँडा र चुचुरोको समेत डिटेल नाप लिइएको थियो । त्यसपछि बल्ल सगरमाथाको टुप्पोमा सबै उपकरण लिएर एक घण्टामा नाप लिने काम सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज