गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रवास
  • देश
  • प्रदेश
  • अर्थ
  • अन्तर्वार्ता
  • विशेष
  • कला
  • स्वास्थ्य/ योग
  • प्रविधि

भाद्र १५ गते मन्त्रीहरुबाट ध्यान योग अनलाईन गुरुकुलको उदघाटन हुँदै

  • Tara Nidhi

 
 
 webminar with pm
 
  २०७७ भाद्र १४,ध्यान योग आरोग्य साधना नेपालले २०७७ भाद्र १५ गते दिउँसो १ः४५ बजे जुमवेबीनार मार्फत प्रथम अनलाईन गुरुकुलको सामुहिक उद्घाटन गर्ने भएको छ । देश भित्र र बाहिर छरिएर रहेका ध्यान योग आरोग्य साधना तथा यस विधा सँग सम्बन्धित विभिन्न यौगिक संघ संस्थाहरु तथा व्यक्तित्वहरुको साझा मञ्चको रुपमा गठित नेपालको पहिलो ऐतिहासिक सञ्जाल ध्यान योग आरोग्य साधना नेपालले नेपाल सरकारका पुर्व सम्माननीय प्रधानमन्त्रीद्धय  झलनाथ खनाल र डा बाबुराम भट्टराई, नेपाल सरकारका वर्तमान शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री माननीय गिरिराजमणी पोखरेल, माननीय साँस्कृतिक,पर्यटन तथा नागरिक उडड्यन मन्त्री  योगेश भटटराई,माननीय स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, माननीय भुमि सुधार व्यवस्थापन तथा सहकारी मन्त्री पद्मा अर्याल लगायतको उपस्थितिमा सामुहिक उदघाटन गर्ने कार्यतालिका तय गरिएको ध्यान योग आरोग्य साधना नेपालका संयोजक स्वनाम साथीले अवगत गराए । ध्यान योग आरोग्य साधना नेपालले पाक्षिक रुपमा हरेक महिनाको १ र १५ गते अनलाईन गुरुकुल कार्यक्रम गर्ने गरि योजना बनाएको बताउँदै संयोजक स्वनाम साथीले प्रथम उदघाटन सत्रमा नेपालका योग ध्यान क्षेत्रका पुराना अग्रज योगी नन्दन अर्याल,मानवधर्म सेवा समिति नेपालका महात्मा चमेली वाईजि एवं नेपाल ब्लु डायमण्ड सोसाईटीका संस्थापक अध्यक्ष,योग ध्यानका प्रचारक,पुर्व माननीय शुनिल बाबु पन्तको विशेष प्रस्तुति रहने जानाकारी गराए । नेपाल सरकारका पूर्व मन्त्रीहरु,संघिय एवं प्रदेश सभासदहरु,विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु,नेपाल सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारीहरु,गुरु,गुरुमा,आचार्य,भन्ते,स्वामी,रिम्पोछे,साधुसाध्वी,ज्ञानी लगायतको गरिमामय उपस्थिति रहने निर्धारित कार्यक्रममा आवद्धताको लागि जुम लिन्क आईडी ८३४२७६७१५० र पासवर्ड १२३४५ रहने बारे अवगत गराउँदै आयोजक समितिले योग प्रेमी,शुभेच्छुक,शुभचिन्तकहरुलाई आमन्त्रण समेत गरेको छ ।
Zoom Link:-
Join Zoom Meeting with the link :
https://us02web.zoom.us/j/83792819846
Meeting ID: 834 276 7150
Passcode: 12345

Related

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

peoplenepal1

1

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

2

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

3

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

4

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

5

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

6

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

7

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

8

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

9

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

10

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

1

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

2

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

3

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

4

किन हेरिन्छ सेक्स भिडियो ? नेपालमा को-को ले हेर्छन् ?

5

सेक्स गर्दा विर्य छिट्टो झर्छ ? अपनाउनुस यी उपाएहरु

सुचना बिभाग दर्ता नं. : २४८/०७३-७४

सम्पर्क

Suryabinak 2
Balkot, Bhaktapur, Nepal

फोन : 01-6201633

इमेल : [email protected]

विज्ञापनको लागी

9851145289

[email protected]

सोसल मिडिया

Instagram

Facebook

twitter

Youtube

Editor:
Tara Nidhi Panta

Reporter:
Sumitra Shrestha, Bijaya Pyakural, Kopila Mainali, Raj Panta

Designed and Developed by: Appharu