उपत्यकाका सम्पूर्ण शाखा बिहीबार बन्द गर्ने निर्णय

 bank-getty

२०७७ भदौ ४ ,काठमाडौंं। बिहीबार उपत्यकाभित्र रहेका बैंकका सम्पर्ण शाखाहरु बन्द भएका छन्। स्थानीय प्रशासनले बैंकका शाखा खोल्न हिँडेका सम्पूर्ण कर्मचारीहरुलाई रोकेर राखेपछि नेपाल बैंकर्स संघले उपत्यकाका सम्पूर्ण शाखा बिहीबार बन्द गर्ने निर्णय गरेको हो।

मंगलबार स्थानीय प्रशासन, बैंकर्स संघ र नेपाल राष्ट्र बैंकबीच भएको सहमतिमा बैंकपनि अत्यावश्यक क्षेत्रभित्र पर्ने भएकोले सिमित शाखा खोल्न भने दिने सहमति भएको थियाे। तर सहमति तोड्दै स्थानीय प्रशासनले कर्मचारीलाई रोकेपछि संघले उपत्यकाका बैंकका सम्पूर्ण शाखा बन्द गर्ने निर्णय गरेको हो।

स्थानीय प्रशासनले एटिएमबाट रकम निकाल्न आग्रह गरेपनि एटिएमममा रकम राख्नका लागि कर्मचारी आवश्यकता परेको र बैकिङ सिष्टम अपरेट गर्नका लागि पनि केही कर्मचारी अत्वाश्यक रहेको संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद