July 13, 2020

संसदीय समितिको निर्देशन सरकारलाई , एकतर्फी  भारतले बनाएका  बाँध भक्ताउ 

असार २९, काठमाडौं।  सोमबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले एकिकृत बस्ति बनाउन, राहत रकम वृद्धि गर्न र भारतले एकतर्फी बनाएका बाँधहरु भत्काउन निर्देशन दिएको छ।

 विपद्को दिर्घकालिन समाधान खोज्नका लागि एकीकृत वस्ति निर्माण गर्नुपर्ने, भारतले सडकको नाममा बनाएका बाँधहरुले तराई डुबानमा पर्ने हुँदा पानी निकासका लागि पहल गर्न र बाढी पहिरोमा परेकाहरुको राहत रकममा बृद्धि गर्न सरकारलाई निर्देशन दिएको समिति सदस्यले सांसद लक्ष्मी चौधरी जानकारी दिइन्।

‘सीमानामा भारतद्वारा बनाइएको सडक, बाँध र तटबन्ध तत्काल हटाउनका लागि कूटनीतिक पहल गर्न समितिले सरकारलाई निर्देशन दिएको छ’, चौधरीले भनिन्, ‘तराईका जिल्ला डुबानमा पर्नुको कारण भारतले एकतर्फी बनाएका बाँध, सडक, तटबन्ध नै हुन्। यही निश्कर्ष समितिले निकाल्यो र सरकारलाई निर्देशन दिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज