July 11, 2020

घट्ददै छ काेशीकाे बहाव अब खतरा छैन्

चतरा मापनमा क्रमशः पानीको तह घट्न थालेसँगै कोशी ब्यारेजमा हुने मापनमा समेत कमी आउन थालेको छ । पूर्वी पहाडी भेगमा पानी पर्ने क्रम जारी रहेकाले नदीको बहावमा भने उतारचढाव हुन सक्ने अनुमान गरिएको छ ।

सुनसरी प्रशासनले सप्तकोशी नदीका सबै स्परहरु सुरक्षित रहेको र ब्यारेज पुलबाट हुने पानीको बहावमा कुनै पनि असहजता नरहेको जनाएको छ । सुनसरीका प्रहरी प्रमुख कमल थापाले आत्तिनु पर्ने अवस्था नरहेको भन्दै सम्भावित विपतलाई मध्यनजर गर्दै सावधानी सहितको पूर्वतयारी अपनाइएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट