June 10, 2020

  खस्याे कर्णाली नदीमा टिपर , २ दर्जन बढी बेपत्ता, तीनकाे मृत्यु 

कालिकाेट, जेठ २८ः बुधबार कालिकाेट जिल्लाकाे रास्कोट नगरपालिकाको टिपर लालिघाट बजार नजिकै कर्णाली नदीमा खसेर दुर्घटना भएको छ ।

दुर्घटनामा परी तीन जनाकाे मृत्यु भएकाे छ भने तीस भन्दा बढी बेपत्ता भएकाे जनाइएकाे छ । लालिघाटबाट रास्कोट क्वारेन्टाइनका लागि मान्छे लिएर गइरहेको ना८ख ५१३३ नम्बरको टिप्पर दुर्घटनामा परेको बताइएकाे छ ।

उद्धारका लागि अहिले नेपाल प्रहरी, नेपाल आर्मीकाे टाेली घटनास्थलतर्फ गएको कालिकाेटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईले बताए ।

घटनाकाे विस्तृत विवरण भने बाँकी नै रहेकाे बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज