सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय बैठकमा दुई समूहबीच चर्काचर्की चुलिएको छ । बैठकमा विवाद बढेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली बैठक छाडेर बाहिरिएका छन् ।
बुधबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेताहरुले राजीनामाको प्रसंग उठाएपछि अध्यक्ष ओली शयनकक्षतिर हिंडेका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार दाहाल-नेपाल समूहले एक व्यक्ति एक पदको एजेण्डालाई स्थायी समितिको बैठकमा राख्नुपर्नेमा जोड दिएका थिए । वैशाख २५ गते नेकपाले स्थायी समितिको बैठक बोलाएको छ ।
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौँ, असोज १२ गते । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, असोज ६ ।हिन्दूहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल
काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको