March 13, 2020

चीनपछि नेपालले पनि बन्द गर्यो सगरमाथा आरोहण

काठमाडौं। चीनपछि नेपालले पनि सगरमाथा आरोहण बन्द गरेको छ । कोरोनाभाइरको फैलँदो संक्रमणलाई मध्यनजर गर्दै नेपालले पनि यस सिजन सगरमाथा आरोहणका सबै अभियान बन्द गरेको हो । बीबीसीले प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई उद्धृत गर्दै लेखेअनुसार अप्रिल ३० सम्मका लागि सबै प्रकारको पर्यटक भिसामा रोक लगाउने निर्णय पनि गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको एक अहम बैठकको निर्णयमा भनिएको छ ‘२०२० मा हुने सगरमाथा आरोहणका यस सिजनका लागि जारी गरिएका सबै अनुमति र अविष्यमा जारी गरिने सबै अनुमति रद्द गरिनेछन् ।’ यसकारले विदेशी पर्यटकसँग अन्तयन्तै जरुरी नहुँदासम्म नेपालको यात्रा नगर्न अपिल गरेको छ । भोलि १४ अप्रिलदेखि नेपाल आउने बैलाई क्वारेन्टाइनमा राखिने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन