
काठमाडौँ, २७ फाल्गुन । विश्वभर कोरोना भाइरसका कारण ४०२७ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमतिहरुको संख्या ११४४१६ पुगेको छ । पछिल्लो समय इटालीमा सबैभन्दा ठुलो समस्या देखिएको छ । इटालीले कोरोना भाइरस फैलिन नदिन पुरै देशलाई नै लकडाउन गरेको छ ।
चीनमा कोरोना भाइरसका कारण ३१३६ जनाको मृत्यु भएको छ भने संक्रमितहरुको संख्या ८० हजारभन्दा बढी रहेका छ । इटालीमा ४६३ जनाको मृत्यु भएको छ भने संक्रमितहरुको संख्या ९१७२ पुगेको छ ।
त्यस्तै दक्षिण कोरियामा ५४ जनाको मृत्यु भएको भने संक्रमितहरुको संख्या ७५१३ पुगेको छ ।
पछिल्लो रिपोर्ट अनुसार फ्रान्स, स्पेन र जर्मनीमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ ।
यसले विश्वभर विभिन्न विषयमा चरम संकट ल्याउने देखिएको छ । यी तीन देशमा पनि कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र