
माघ १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) साँझ रात्रिभोजको आयोजना गर्ने भएका छन् ।
सत्तारुढ नेकपाले प्रधानमन्त्रीले रात्रिभोजको आयोजना गर्ने उल्लेख गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभाका सबै सदस्यहरु तथा सांसदहरुलाई साँझ ६ बजे बालुवाटारमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।
रात्रिभोजमा सहभागी हुन नेकपाका सबै सांसदहरूको मोबाइलमा सन्देश पठाइएको छ । सन्देशमा लेखिएको छ– ‘२०७६/१०/१९ गते साँझ ६ बजे पिएम निवास बालुवाटारमा रात्रिभोज आयोजना गरिने भएको हुँदा उपस्थितिका लागि अनुरोध गरिन्छ। ह्विप। सिपिएन।’
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न रात्रिभोज आयोजना गरिएको हुन सक्ने केही सांसदकाे अनुमान छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज