January 13, 2020

बार्सिलोना भलभरडेको विकल्प खोज्दै !

बार्सिलोनाका प्रशिक्षक अरनेष्टो भलभरडेको जागिर धरापमा परेको छ । मिडिया रिपोर्टका अनुसार उनको विकल्प समेत खोजिएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार भलभरडेलाई बर्खास्त गरी बार्सिलोनाका पुर्व खेलाडी जाभी हर्नानडेजलाई जिम्मेवारी दिनुपर्ने क्लबभित्रैबाट माग रहेको छ ।

जाभी हाल कतारमा रहेका छन् अल सद क्लबका प्रशिक्षक रहेका उनलाई बार्सिलोनाले अफर गरेको बताइएको छ । उनलाई दुई वर्षभन्दा बढीको सम्झौता सहित अनुबन्ध गर्ने तयारी भएको बताइएको छ । सुपरकपबाट बार्सिलोना बाहिरिएपछि नयाँ प्रशिक्षकको खोजी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मध्यम वर्ग लक्षित वाचापत्र ल्याउँछौँ:रास्वपा नेता खनाल

२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि

ट्रम्पका कारण चीन र बेलायतको सम्बन्ध सुधारतर्फ

माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष