January 8, 2020

अन्तराष्ट्रिय बजारमा बढ्यो तेलको मूल्य

 

सऊदी अरब

पुष २३, काठमाडौं । इराकस्थित अमेरिकी सैन्य शिविरमा इरानले गरेको मिसाइल आक्रमणपछि कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ ।  

एशियन बाज़ारका कच्चा  तेलको मूल्यमा २.५ प्रतिशतले बृद्धि भएको छ । अब तेलको मूल्य प्रति व्यालर ६९.९४ डलर भएको छ ।  

तेलको मूल्य बृद्धिसँगै मध्यपूर्वले तेल वितरण बन्द गर्न सक्छ ! योसंगै सुनको मूल्य पनि बढेको छ । ईरानले गरेको हमलाबाट अन्तराष्ट्रि शेयरबजारमा पनि नकारात्मक असर परेको छ ।  

ईरानको सरकारी टेलिभिजनका अनुसार यो हमला ईरानका वरिष्ठ सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदाल हो । ईरानले यो हमला सुलेमानीको अन्तिम संस्कारपछि गरेको हो ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र