काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते कुमुतेमा नेापलकी अनुपमा मगरले स्वर्ण पदक जितेकी छिन् । मगरको सफलतासँगै नेपालको स्वर्ण पदक २५ पुगेको छ ।
बुधबार भएको प्रतिस्पर्धामा उनले ६८ केजी तौल समूहको फाइनलमा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउँदै स्वर्ण पदक जितेकी हुन् । नर्गिसले १२औं सागमा नेपालकी रिता कार्कीलाई हराएर कास्य जितेकी थिइन् ।
अनुपमाको सफलतासँगै करातेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ । करातेमा अब ३ इभेन्ट बाँकी छन् । नेपाल अहिलेसम्म करातेमा पदकविहिन बनेको छैन
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र