तेक्वान्दो मार्फत नेपाललाई तेश्रो स्वर्ण

 5de4a9693634f191202114925

मंसिर १६, काठमाडौं । तेक्वान्दो मार्फत नेपालले तेश्रो स्वर्ण पदक हात पारेको छ ।  १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालका कमल श्रेष्ठले  तेक्वान्दो मार्फत तेस्रो स्वर्ण पदक दिलाएका हुन् । ।

तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् ।उनले ८.२७० अंक उनले ८.२७० अंक जोडेका थिए भने, भारतीय खेलाडीले  ८.२०० अंक जोड्दा श्रीलंकाली खेलाडीले ८.१५० अंक जोडेका थिए ।उनले ८.२७० अंक जोडेका थिए भने, भारतीय खेलाडीले  ८.२०० अंक जोड्दा श्रीलंकाली खेलाडीले ८.१५० अंक जोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मध्यम वर्ग लक्षित वाचापत्र ल्याउँछौँ:रास्वपा नेता खनाल

२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि

ट्रम्पका कारण चीन र बेलायतको सम्बन्ध सुधारतर्फ

माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष