
मंसिर १५ काठमाडौं । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को भव्य उद्घाटन भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोहकाबीच आइतबार सागको उद्घाटन गरेकी हुन्।
रंगशालामा उपस्थित १२ हजारभन्दा बढी दर्शकले १३ औँ सागलाई स्वागत गरेका छन् भने प्रतियोगितामा सहभागी भएका देशका खेलाडी र अफिसियलले मार्चपास गरेका छन्।
मैदानबाट कुन्ती मोक्तान, सत्यराज आचार्य, आनन्द कार्कीलगायतले १३ औँ साग समर्पित गीत समेत प्रस्तुत गरेका थिए ।
रंगशालाका चारवटै फर्ड लाइट बालिएका छन्। यतिबेला रंगशाला झिलिमिलि देखिएको छ ।
















काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट