
मंसिर ९, काठमाडौँ । प्रहरीले बिरामीलाई बलात्कार गर्न खोजेको आरोपमा ललितपुरको मेडिसिटी अस्पतालका एक चिकित्सकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चिकित्सक रोहितकुमार झा रहेको प्रहरीले जनाएको छ । ललितपुर प्रहरी परिसरका अनुसार पक्राउ परेका झाले आईतबार उपचारका लागि अस्पताल गएकी एक युवतीलाई बलात्कारको प्रयास गरेका थिए ।
पिडित भनिएकी ती युवतीले चिकित्सक झाले आफूलाई बलात्कार गर्न खोजेको बयान दिएपछी पक्राउ गरिएको परिसरका डिएसपी सन्तोष तामाङले जानकारी दिएका छन् ।
हाल पक्राउ परेका झा माथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त