
मंसिर ६, सिरहा । शुक्रबार बिहान जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख घुससहित रंगेहात पक्राउ परेका छन् । ५ लाख रुपैयाँ घुस लिदैँ गरेको अवस्थामा त्यस कार्यालयका प्रमुख रामबाबु मण्डललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।
सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि सेवाग्राहीले मालपोत कार्यालयमा त्यससम्बन्धी कागज माग गर्दा सो कागज दिए बापत ५ लाख मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख सह–सचिव नारायणप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
पक्राउ परेका मण्डलमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले