November 21, 2019

‘म लोभ र डरमा काम गर्दिनँः नवनियुक्त कृषिमन्त्री

Image result for नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसाल

मंसिर ५, काठमाडौँ । बिहीबार बिहान सपथ ग्रहण गरेका नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले आफू लोभ र डरमा काम नगर्ने बताए ।

बिहिबार उनले शीतलनिवासमा  सपथ ग्रहण गर्ने कार्यक्रम सम्पन्न भएपछी सिंहदरबारमा पद ग्रहण गर्दै यस्तो बताएका हुन् । उनले भने ‘म लोभ र  डरमा काम गर्दिनँ । म सिक्दै बुझ्दै काम गर्छु । कृषि क्षेत्रमा आधुनिकीकरणको प्रयास गर्छु ।’

उनले देशको समग्र र सर्वपक्षीय विकासका लागि कृषि क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले आफ्ना लागि कृषि मन्त्रालयको जिम्मेवारी उपयुक्त रहेको पनि उनले जनाउनुकाे साथै आफूले इमान्दारिताका साथ कृषिमन्त्रीको रुपमा कार्यसम्पादन गर्ने गर्ने पनि प्रतिबद्धता गरे ।

उनलाई बधाई र कार्यकालको शुभकामना  दिन मन्त्रालय पुगेका  निवर्तमान कृषिमन्त्री चक्रपाणि खनालले हात मिलाउदैँ अंकमाल गरेर बधाई दिएका थिए  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए