” राजनीति यस्तै हो, कांग्रेसको मनोबल बढेछ “

Image result for prachandaकाठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेसको मनोबल बढेको टिप्पणी गरेका छन् ।

पार्टी मुख्याल सानेपामा कोजाग्रत पूर्णीमाका अवसरमा आयोजित चियापानमा पुगेका प्रचण्डले भने,  “म चियापान कार्यक्रममा आउँदा परिवर्तनका सहयात्रीकहाँ आएजस्तो लाग्छ, हेरौं राजनीतिले कसरी कोल्टे फेर्छ ।”

उनले दिवङ्गत नेता एवम् काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सुरू गरेको एकता, सहकार्य र सहयात्राले मुलुकलाई यो स्थानसम्म डोर्‍याएको बताए ।

विगतका प्रतिबद्धताप्रति दृढ रहन यस्ता चियापानले महत्त्वपूर्ण भूमिका खेल्ने पनि बताएका थिए । 

“विगतमा हामीले गरेका सङ्कल्प र प्रतिवद्धताप्रति दृढ रहने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत देशको स्वाधिनताको रक्षा र जनताको समृद्धिको आकाङ्क्षा सम्बोधन गर्ने कुरा नै आजको आवश्यकता हो,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज