October 10, 2019

अस्ट्रेलियाविरुद्ध नेपाल ५-० गोलले पराजित

Image result for aus vs nep footballकाठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बलियो प्रतिद्वन्दी अस्ट्रेलियाविरुद्ध सन्तोषजनक प्रदर्शन गरेको छ । विश्वकप फुटबल छनोटको समूह चरणको तेस्रो खेलमा नेपालले अस्ट्रेलियालाई कम गोल गर्नबाट रोकेको हो ।

अस्ट्रेलियाले नेपाली पोस्टमाथि गरेको निरन्तर प्रयास नेपाली गोलरक्षक तथा कप्तान किरण चेमजोङ तथा रक्षापंक्तिका खेलाडीले गरेका थिए । शारिरिक रुपमा सशक्त देखिने विपक्षीमाथि नेपाली टोलीको यो निकै राम्रो प्रदर्शन हो ।

फिफा विश्व वरीयतामा अस्ट्रेलिया ४४ औं स्थानमा छ । नेपाल भने अस्ट्रेलियाभन्दा १ सय १७ स्थान तल १ सय ६१ छ ।

अस्ट्रेलियाको जितमा म्याक्लारेनले ह्याट्रिक गरे । छैटौं मिनेटमा गोल गरेर अस्ट्रेलियालाई अग्रता दिलाएका उनले १९ औं तथा इन्जुरी समयमा गोल गरे । अस्ट्रेलियाका लागि साउटरले पनि २ गोल गरे । साउटरले २३ औं तथा ५९ औं मिनेटमा गोल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

समाचारप्रति सर्वोच्चको ध्यानाकर्षण, निष्पक्ष छानबिन गर्न आग्रह

१६ कात्तिक २०८३, काठमाडौं । प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम तथा

प्रधानन्यायाधीश र न्यायाधीशबारे छानबिन गर्न माग

काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

अर्थमन्त्री वाग्लेको दिल्ली अभिव्यक्तिले नेपालमा बढायो कूटनीतिक विवाद

कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

बैंक खातामा राष्ट्रिय परिचयपत्रको ‘बाध्यकारी’ नियम बदर: सर्वोच्चको ऐतिहासिक फैसला र यसका दूरगामी प्रभाव

२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा