
काठमाडौं – इन्स्टाग्राम प्रयोगकर्ताको लागी कम्पनीले नयाँ विशेषता थप गरेको छ
। प्रयोगकर्ताको सहजताका लागि कम्पनीले अध्याँरो अवस्था (डार्क मोड) शुरू गरेको हो ।
यसअघि अन्य विभिन्न एप्लीकेसनहरूमा यो विशेषता आइसकेको छ । कम्पनीका अनुसार, यस विषेशताको एन्ड्रोइड तथा आइओएसमा प्रयोग गर्न सकिनेछ ।
यस बाहेक कम्पनीले इन्स्टाग्राममा केही नयाँ विशेषताहरू थप गर्न लागेको छ ।
कम्पनीले इन्स्टाग्राम एक्टीभीटी फीडबाट फलोइङ ट्याव समेत हटाइरहेको छ । यसबाट प्रयोगकर्ताले अन्य एक्टीभीटीको समेत ब्राउज गर्न सक्नेछन् ।
कम्पनीले एक अर्के सेक्युरीटी फीचर पनि थप्ने जनाएको छ, जसले फिशींग अट्याक्सको कम गर्नेछ ।
एजेन्सी
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि